उत्पत्ति 38:30 - नेपाली नयाँ संशोधित संस्करण30 पछिबाट हातमा रातो धागो बाँधिएको चाहिँ जन्म्यो। त्यसको नाउँचाहिँ जेरह राखियो। Viz kapitolaसरल नेपाली पवित्र बाइबल30 त्यसपछि अर्कोचाहिँ छोरा हातमा रातो डोरी बाँधेको लिएर जन्म्यो। त्यसको नाम जेरह राखियो। Viz kapitolaपवित्र बाइबल30 त्यसपछि अर्को नानी जन्मियो। त्यस नानीको हातमा रातो धागो थियो। उनले त्यस नानीको नाउँ जेरह राखि। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण30 तब आफ्नो नाडीमा रातो डोरी लिएको त्यसको भाइ बाहिर आयो र त्यसको नाम जेरह राखियो। Viz kapitola |