उत्पत्ति 38:28 - नेपाली नयाँ संशोधित संस्करण28 तिनलाई सुत्केरी व्यथा लाग्दा एउटाचाहिँले हात बाहिर निकाल्यो, र सुँड़ेनीले त्यसको हातमा एउटा रातो धागो यसो भनेर बाँधी, “पहिले जन्मेको यही हो।” Viz kapitolaसरल नेपाली पवित्र बाइबल28 त्यसलाई व्यथा लागेपछि एउटाले हात बाहिर निकाल्यो। सुँडेनीले हात समातेर त्यसमा रातो धागो बाँधिदिंदै भनी, “यही पहिले जन्मेको हो।” Viz kapitolaपवित्र बाइबल28 जुन समयमा उनले नानी जन्माँउदै थिई एउटा नानीको एउटा हात बाहिर निस्कियो। सुँडेनीले त्यो नानीको हातमा रातो धागो बाँधेर भनी, “यो नानी पहिले जन्मन्छ।” Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण28 जब तिनी प्रसव-वेदनामा थिइन्, तीमध्ये एउटाले आफ्नो हात बाहिर निकाल्यो; यसकारण सुँडेनीले एउटा रातो डोरी लिएर त्यसको नाडीमा बाँधिदिइन् र भनिन्, “पहिले निस्केको यही हो।” Viz kapitola |