उत्पत्ति 38:27 - नेपाली नयाँ संशोधित संस्करण27 सुत्केरी हुने बेलामा तिनको गर्भमा जुम्ल्याहा रहेछन् भन्ने थाहा भयो। Viz kapitolaसरल नेपाली पवित्र बाइबल27 तामारको सुत्केरी हुने बेला आइपुग्दा त्यसको पेटमा जुम्ल्याहा रहेछन् भनी थाहा भयो। Viz kapitolaपवित्र बाइबल27 तामारको सुत्केरी हुने समय आइपुग्यो अनि उनले थाहा पाई जुम्लयाह नानीहरू हुनेछन्। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण27 जब तिनको सुत्केरी हुने समय आयो, तिनका गर्भमा जुम्ल्याहा छोराहरू थिए। Viz kapitola |