Online Bible

- Reklamy -




उत्पत्ति 38:23 - नेपाली नयाँ संशोधित संस्करण

23 यहूदाले भने, “ती चीजहरू त्‍यसैले राखोस्, नत्रता हामीलाई लाज हुनेछ। हेर, मैले यो पाठो पठाएकै हो, तर हामीले त्‍यसलाई भेट्टाएनौं।”

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

23 यहूदाले भने, “ती चीजहरू त्‍यसैले राखोस्। नत्र त हामीलाई लाज हुन्‍छ। मैले त्‍यसलाई पाठो पठाइदिएकै हो, अब त्‍यसलाई नभेटिएपछि के लाग्‍यो र?”

Viz kapitola kopírovat

पवित्र बाइबल

23 यसकारण यहूदाले भने, “त्यसलाई ती चीजहरू राख्न देऊ। म चाँहदिन मानिसहरू ममाथि हाँसुन्। मैले त्यसलाई बाख्रा दिन खोजें तर उसलाई भेटिएन, त्यही नै पर्याप्त छ।”

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

23 तब यहूदाले भने, “त्यससित जे छन्, ती आफूसितै राखोस्, नत्रता हामी हाँसोको पात्र हुनेछौँ। जे भए तापनि मैले त्यसलाई यो कलिलो पाठो पठाएकै हुँ, तर तिमीले त्यसलाई भेट्टाएनौ।”

Viz kapitola kopírovat




उत्पत्ति 38:23

Následuj nás:

Reklamy


Reklamy