Online Bible

- Reklamy -




उत्पत्ति 38:20 - नेपाली नयाँ संशोधित संस्करण

20 यहूदाले आफ्‍ना बन्‍धकीका चीजहरू ती स्‍त्रीबाट निखन्‍नलाई आफ्‍ना मित्र अदुल्‍लामवासीको हातमा एउटा पाठो पठाइदिए। तर उनले तिनलाई भेट्टाएनन्‌।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

20 यहूदाले आफ्‍ना मित्र हीरालाई पाठो पुर्‍याउन र त्‍यो स्‍त्रीदेखि बन्‍धकी राखेका चीजहरू फर्काइल्‍याउन पठाए। तर हीराले त्‍यस स्‍त्रीलाई भेट्‍न सकेनन्।

Viz kapitola kopírovat

पवित्र बाइबल

20 त्यसपछि यहूदाले वेश्यासित प्रतिज्ञा गरे अनुसार हीरालाई एउटा सानो बाख्रा दिएर एनैम पठाए। यहूदाले उसलाई आफ्नो मोहर र लट्ठी फर्काएर ल्याउनुँ भन्यो। तर हीराले तामारलाई भेट्न सकेन।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

20 त्यसपछि त्यस स्त्रीबाट आफ्नो बन्धक फिर्ता गराउनलाई यहूदाले आफ्नो अदुल्‍लामबासी हिराद्वारा एउटा कलिलो पाठो त्यस स्त्रीकहाँ पठाए, तर उनले तिनलाई भेट्टाउन सकेनन्।

Viz kapitola kopírovat




उत्पत्ति 38:20

Následuj nás:

Reklamy


Reklamy