उत्पत्ति 38:19 - नेपाली नयाँ संशोधित संस्करण19 तब तिनी उठेर गइहालिन्, र घुम्टो फुकालेर फेरि विधवाको लुगा लगाइन्। Viz kapitolaसरल नेपाली पवित्र बाइबल19 तामार घर गई, घुम्टो खोली र विधवाको लुगा फेरि लगाई। Viz kapitolaपवित्र बाइबल19 तामार घर गई अनि उनले आफ्नो मुखबाट पर्दा हटाएर फेरि त्यही आफूलाई विधवा देखाउने लुगा पहिरीन्। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण19 त्यसपछि तिनी आफ्नो घर गइन्, र आफ्नो घुम्टो फुकालेर फेरि आफ्नो विधवाको वस्त्र लगाइन्। Viz kapitola |