उत्पत्ति 38:15 - नेपाली नयाँ संशोधित संस्करण15 तिनले मुख छोपेकी हुनाले यहूदाले तिनलाई देखेर वेश्या भनी ठाने। Viz kapitolaसरल नेपाली पवित्र बाइबल15 त्यसलाई देख्दा त्यसको चेहरा ढाकिएका हुनाले यहूदाले त्यो एउटी वेश्या होली भन्ठाने। Viz kapitolaपवित्र बाइबल15 यहूदा त्यही बाटो हिंडेर गए। उनले तामारलाई देख्यो तर त्यो वेश्या हो भनेर सोच्यो। उनले आफ्नो अनुहार वेश्याहरूले जस्तै पर्दाले ढाकेकी थिई। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण15 जब यहूदाले तिनलाई देखे, तिनले अनुहार छोपेकी हुनाले उनले तिनलाई वेश्या भनी ठाने। Viz kapitola |