उत्पत्ति 38:10 - नेपाली नयाँ संशोधित संस्करण10 त्यसले गरेको यो काम परमप्रभुको दृष्टिमा खराब ठहरियो, र उहाँले त्यसको पनि प्राण लिनुभयो। Viz kapitolaसरल नेपाली पवित्र बाइबल10 उसको त्यस कामले परमप्रभुलाई अप्रसन्न तुल्यायो र उहाँले त्यसको पनि प्राण लिनुभयो। Viz kapitolaपवित्र बाइबल10 यस विषयमा परमप्रभु क्रोधित हुनु भयो। यसकारण परमप्रभुले ओनानलाई पनि मार्नु भयो। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण10 तिनले जे गरे, त्यो याहवेहको दृष्टिमा दुष्ट थियो; यसकारण उहाँले तिनलाई पनि नष्ट गर्नुभयो। Viz kapitola |