Online Bible

- Reklamy -




उत्पत्ति 37:24 - नेपाली नयाँ संशोधित संस्करण

24 अनि उनीहरूले तिनलाई समातेर एउटा गहिरो खाल्‍डोमा फालिदिए। त्‍यो पानी नभएको सुक्‍खा खाल्‍डो थियो।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

24 त्‍यसपछि उनलाई लगेर तिनीहरूले एउटा सुख्‍खा इनारमा फालिदिए।

Viz kapitola kopírovat

पवित्र बाइबल

24 त्यसपछि तिनीहरूले उसलाई एउटा खाली सुख्खा कूवामा फ्याँकि दिए।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

24 अनि उनीहरूले तिनलाई लगेर एउटा खाडलमा फ्याँकिदिए। त्यो खाडल रित्तो थियो; त्यसभित्र पानी थिएन।

Viz kapitola kopírovat




उत्पत्ति 37:24

Následuj nás:

Reklamy


Reklamy