उत्पत्ति 37:19 - नेपाली नयाँ संशोधित संस्करण19 लौ, अब हामी त्यसलाई मारेर एउटा खाड़लमा फालिदिऔं। Viz kapitolaसरल नेपाली पवित्र बाइबल19 तिनीहरूले आपसमा भने, “त्यो सपना देख्ने आउँदै छ। Viz kapitolaपवित्र बाइबल19 उनका दाज्यू-भाइहरूले एक अर्कालाई भने, “हेर, सपनादर्शी यूसुफ आउँदैछ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण19 उनीहरूले आपसमा भने, “त्यो स्वप्नदर्शी आउँदैछ!” Viz kapitola |