उत्पत्ति 37:12 - नेपाली नयाँ संशोधित संस्करण12 एक पल्ट तिनका दाजुहरू आफ्ना बुबाका बगालहरू शकेममा चराउन गएका थिए। Viz kapitolaसरल नेपाली पवित्र बाइबल12 एक दिन दाजुहरू बुबाका भेडा-बाख्राका बथान चराउन शकेममा गएका बेलामा Viz kapitolaपवित्र बाइबल12 एक दिन यूसुफका आफ्ना दाज्यू-भाइहरू आफ्ना बाबुका भेंडाहरूको हेरचाह गर्न शकेम गए। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण12 अब तिनका दाजुहरू आफ्ना पिताका बगाल चराउन शेकेमको नजिक गएका थिए। Viz kapitola |