उत्पत्ति 37:11 - नेपाली नयाँ संशोधित संस्करण11 तब तिनका दाजुहरूले तिनलाई डाह गर्न लागे। तर तिनका बाबुले चाहिँ यी कुरा मनैमा राखे। Viz kapitolaसरल नेपाली पवित्र बाइबल11 योसेफका दाजुहरूले उनलाई डाहा गर्न थाले तर बुबाचाहिँले यी सबै कुरा मनमै राखे। Viz kapitolaपवित्र बाइबल11 यूसुफका दाज्यू-भाइहरूले साह्रै ईर्ष्या गरिरहे। तर उसको बाबुले यी विषयमा धेरै गहिरिएर सोचे अनि विचार गरे यो सबको अर्थ के हुन सक्छ? Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण11 तिनका दाजुहरू तिनीप्रति डाही भए; तर तिनका पिताले चाहिँ यस कुरालाई मनमै राखे। Viz kapitola |