Online Bible

- Reklamy -




उत्पत्ति 36:7 - नेपाली नयाँ संशोधित संस्करण

7 धेरै धन-सम्‍पत्ति भएको हुनाले तिनीहरू एकसाथ बस्‍न सकेनन्‌। तिनीहरूका गाईबस्‍तुले गर्दा तिनीहरू बसेका ठाउँबाट तिनीहरूको निर्वाह हुन सकेन।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

7 आफू बसेको जमिनमा दाजुभाइ दुवैका जीविका नचल्‍ने भयो, ती दुईका धेरै गाई-वस्‍तुहरू भए र तिनीहरू एक साथ बस्‍न सकेनन्।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

7 तिनीहरूका धनसम्पत्ति धेरै भएकोले तिनीहरू एकसाथ बस्‍न सकेनन्; तिनीहरूका गाईबस्तुका कारण तिनीहरू बसोबास गरेको देशले दुवैलाई धान्‍न सकेन।

Viz kapitola kopírovat




उत्पत्ति 36:7

Následuj nás:

Reklamy


Reklamy