उत्पत्ति 36:4 - नेपाली नयाँ संशोधित संस्करण4 एसावबाट आदाले एलीपजलाई जन्माइन्, र बासमतले रूएललाई जन्माइन्, Viz kapitolaसरल नेपाली पवित्र बाइबल4 आदाले एलीपजलाई, बासमतले रूएललाई जन्माए Viz kapitolaपवित्र बाइबल4 एसाव अनि आदाले एलीपज नाउँको छोरो जन्माए। बासमतले रूएल नाउँको छोरो जन्माइन्। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण4 एसावको निम्ति आदाले एलीपज, बासमतले रूएल, Viz kapitola |