उत्पत्ति 36:37 - नेपाली नयाँ संशोधित संस्करण37 सम्लाको मृत्युपछि महानदीका किनारको रहोबोत सहरका शौलले उनको सट्टामा राज्य गरे। Viz kapitolaपवित्र बाइबल37 जब सम्ला मर्यो त्यो इलाकामा शावलले शासन चलायो। शावल फरात नदीको किनारमा रहोबोतको थियो। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण37 शम्लाको मृत्युपछि, यूफ्रेटिस नदी नजिकै बस्ने रहोबोतका शौल तिनको ठाउँमा राजा भए। Viz kapitola |