उत्पत्ति 36:36 - नेपाली नयाँ संशोधित संस्करण36 हददको मृत्युपछि मास्रेकामा बस्ने सम्लाले उनको सट्टामा राज्य गरे। Viz kapitolaपवित्र बाइबल36 जब हदद मर्यो सम्लाले देशमा शासन चलायो। सम्ला मसेकामाको थियो। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण36 हददको मृत्युपछि, मस्रेकामा बस्ने शम्ला तिनको ठाउँमा राजा भए। Viz kapitola |