उत्पत्ति 36:30 - नेपाली नयाँ संशोधित संस्करण30 दीशोन, एसेर र दीशान। सेइर देशमा तिनीहरूका खलकअनुसार होरी मुखियाहरू यी नै हुन्। Viz kapitolaपवित्र बाइबल30 दीशान, एसेर, अनि दीशान। जो सेइर भूमिमा बसे तिनीहरूको पारिवारिक प्रमुखहरू ती मानिसहरू नै थिए। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण30 दीशोन, एसेर र दीशान। यिनीहरू नै सेइर देशमा तिनीहरूका दलअनुसार होरी जातिका मुखियाहरू थिए। Viz kapitola |