उत्पत्ति 36:21 - नेपाली नयाँ संशोधित संस्करण21 दीशोन, एसेर र दीशान। एदोमको देशमा सेइरका यी छोराहरू होरी मुखियाहरू हुन्। Viz kapitolaपवित्र बाइबल21 दीशोन, एसेर, दीशान। यी छोराहरू एदोममा सेईबाट आएका छोरी पारिवार मुखियाहरू थिए। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण21 दीशोन, एसेर, र दीशान। एदोम देशमा सेइरका यी छोराहरू होरीतवंशीका मुखियाहरू थिए। Viz kapitola |