उत्पत्ति 36:19 - नेपाली नयाँ संशोधित संस्करण19 एसाव, अर्थात् एदोमका छोराहरू यी नै हुन्, र तिनीहरूका मुखियाहरू यिनी हुन्। Viz kapitolaसरल नेपाली पवित्र बाइबल19 यी सबै कुलहरू एसावबाट जन्मेका थिए। Viz kapitolaपवित्र बाइबल19 यी मानिसहरू एसाव (एदोम) बाट आएका परिवाका प्रमुखहरू थिए। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण19 यिनीहरू एसाव (अर्थात् एदोम) का छोराहरू थिए; र यिनीहरू नै तिनीहरूका मुखियाहरू थिए। Viz kapitola |