उत्पत्ति 36:17 - नेपाली नयाँ संशोधित संस्करण17 एसावका छोरा रूएलका छोराहरू: मुखियाहरू नहत, जेरह शम्मा र मिज्जा। एदोम देशमा रूएलबाट भएका मुखियाहरू यी नै हुन्। एसावकी पत्नी बासमतका नातिहरू यी नै हुन्। Viz kapitolaसरल नेपाली पवित्र बाइबल17 एसावका छोरा रूएलबाट नहत, जेरह, शम्मा र मिज्जा कुलहरू भए। यी सबै एसावकी अर्की स्वास्नी बासमतका हुन्। Viz kapitolaपवित्र बाइबल17 एसावको छोरो रूएल यी परिवारहरूको पहिलो बाबु थियो। नहत, जेरह, शम्मा अनि मिज्जा। ती सब परिवाहरू एसावकी पत्नी बासमतबाट आएका हुन्। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण17 एसावका छोरा रूएलका छोराहरू: नहत, जेरह, शम्मा र मिज्जा। यिनीहरू एदोममा भएका रूएलका सन्तानका मुखियाहरू थिए; तिनीहरू एसावकी पत्नी बासमतका नातिहरू थिए। Viz kapitola |