Online Bible

- Reklamy -




उत्पत्ति 36:15 - नेपाली नयाँ संशोधित संस्करण

15 एसावका सन्‍तानहरूमध्‍ये मुख्‍य-मुख्‍य यी नै हुन्‌: एसावका जेठा छोरा एलीपजका छोराहरू: मुखियाहरू तेमान, ओमार, सपो, कनज,

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

15 एसावबाट जन्‍मेका कुलहरू यी नै हुन्। एसावका जेठा छोरा एलीपजबाट तेमान, ओमार, सपो, कनज,

Viz kapitola kopírovat

पवित्र बाइबल

15 यी परिवार एसावबाट आएका हुन्। एसावको जेठा छोरो एलीपज थियो। एलीपजबाट यिनीहरू आए – तेमान, गोमार, सपो, कनज,

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

15 एसावका सन्तानहरूमध्ये मुखियाहरूचाहिँ यिनै हुन्: एसावका जेठा छोरा एलीपजका छोराहरू: तेमान, ओमार, सपो, कनज,

Viz kapitola kopírovat




उत्पत्ति 36:15

Následuj nás:

Reklamy


Reklamy