Online Bible

- Reklamy -




उत्पत्ति 35:4 - नेपाली नयाँ संशोधित संस्करण

4 यसकारण तिनीहरूले आफू-आफूसित भएका विदेशी देवताहरू र आफ्‍ना कानमा भएका कुण्‍डलहरू याकूबलाई दिए र याकूबले शकेमको नजिकै भएको फलाँटको रूखमुनि ती गाड़िदिए।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

4 तिनीहरूले सम्‍पूर्ण विदेशी देवताहरू र आफ्‍ना कानमा लाएका कुण्‍डलहरू याकूबलाई दिए। उनले ती सबै शकेमको छेउमा फलाँटको रूखमुनि गाडे।

Viz kapitola kopírovat

पवित्र बाइबल

4 यसर्थ मानिसहरूसित भएका झूटा देवताहरू तिनीहरूले सबै याकूबलाई दिए। तिनीहरूले आफ्नो कानमा लगाएका कुण्डलहरू पनि याकूबलाई दिए। याकूबले शकेम नाउँको शहरको नजिक एउटा फलाँटको रूखको नजिक ती सब चीजहरू गाडि दिए।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

4 यसकारण तिनीहरूले आफूसित भएका सबै विदेशी देवताहरू र आफ्ना कानका कुण्डलहरू याकोबलाई दिए; अनि याकोबले ती शेकेममा भएको फलाँटको रूखमुनि गाडिदिए।

Viz kapitola kopírovat




उत्पत्ति 35:4

Následuj nás:

Reklamy


Reklamy