Online Bible

- Reklamy -




उत्पत्ति 35:3 - नेपाली नयाँ संशोधित संस्करण

3 तब हामी बेथेलमा जाऔं, र मेरो दु:खको दिनमा मेरो पुकारा सुन्‍नुहुने र म जहाँ गए तापनि मसित हुनुहुने परमेश्‍वरको निम्‍ति त्‍यहाँ एउटा वेदी म बनाउनेछु।”

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

3 हामी यो ठाउँ छोडी बेथेलमा जान्‍छौं। त्‍यहाँ म परमेश्‍वरको निम्‍ति एउटा वेदी बनाउनेछु। जुन परमेश्‍वरले कष्‍टको समयमा मलाई मद्दत गर्नुभएको थियो। जहाँ म गएँ, त्‍यहाँ मेरो साथसाथ उहाँ रहनुभयो।”

Viz kapitola kopírovat

पवित्र बाइबल

3 हामीहरू यो ठाउँ छोडेर बेतेल जानेछौं, अनि त्यहाँ आफ्नो परमेश्वरको निम्ति एउटा वेदी बनाउनेछौं। उहाँ मेरो उही परमेश्वर हुनुहुन्छ जसले मेरो प्रत्येक कष्टमा सहायता गर्नुहुन्छ, अनि म जहाँ जान्छु मसँगै हुनुहुन्छ।”

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

3 त्यसपछि आओ र हामी बेथेल जाऔँ, जहाँ म परमेश्‍वरका निम्ति एउटा वेदी बनाउनेछु, जसले मेरो सङ्कटमा मलाई जवाफ दिनुभयो र, म जहाँ-जहाँ गएँ, मेरो साथमा रहनुभयो।”

Viz kapitola kopírovat




उत्पत्ति 35:3

Následuj nás:

Reklamy


Reklamy