उत्पत्ति 35:29 - नेपाली नयाँ संशोधित संस्करण29 तब इसहाकको मृत्यु भयो। तिनी वृद्ध र पूरा दिन पुगेका भई आफ्ना पिता-पुर्खाहरूसँग मिल्न गए। अनि तिनका छोरा एसाव र याकूबले तिनलाई गाड़े। Viz kapitolaसरल नेपाली पवित्र बाइबल29 र पूरा उमेर पुगेर मरे। उनका छोरा एसाव र याकूबले उनलाई गाडे। Viz kapitolaपवित्र बाइबल29 इसहाक जब मरे तिनीहरू अत्यन्त वृद्ध भएका थिए अनि सम्पूर्ण जीवन उपभोग गरे। उसको छोरा एसाव अनि याकूबले तिनलाई तिनका पिताको ठाउँमै गाडे। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण29 तब इसहाकले आफ्नो पूरा बुढेसकालमा, पूरा आयुमा तिनले अन्तिम सास फेरे, र तिनको मृत्यु भयो; अनि आफ्ना पुर्खाहरूसित मिल्न गए। अनि तिनका छोराहरू एसाव र याकोबले तिनलाई गाडे। Viz kapitola |