उत्पत्ति 35:23 - नेपाली नयाँ संशोधित संस्करण23 याकूबका बाह्रजना छोराहरू थिए: लेआतर्फका छोराहरू: जेठा रूबेन, त्यसपछि शिमियोन, लेवी, यहूदा, इस्साखार र जबूलून। Viz kapitolaसरल नेपाली पवित्र बाइबल23 लेआका छोराहरू रूबेन (याकूबका जेठा छोरा), शिमियोन, लेवी, यहूदा, इस्साखार र जबूलून थिए। Viz kapitolaपवित्र बाइबल23 लेआका छोराहरू हुनः रूबेन (याकूबको पहिलो छोरो), शिमोन, लेवी, यहूदा, इस्साकार अनि जबूलून। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण23 लेआका छोराहरू: रूबेन, जो याकोबका जेठा छोरा थिए, शिमियोन, लेवी, यहूदा, इस्साखार र जबूलून। Viz kapitola |