उत्पत्ति 35:21 - नेपाली नयाँ संशोधित संस्करण21 इस्राएल अगि बढ़े, र तिनले मिग्दल-एदेरबाट पारिपट्टि आफ्नो पाल टाँगे। Viz kapitolaसरल नेपाली पवित्र बाइबल21 इस्राएल त्यहाँबाट अघि बढे र मिग्दल-एदेरको पारिपट्टि उनले आफ्नो पाल टाँगे। Viz kapitolaपवित्र बाइबल21 त्यसपछि इस्राएलले आफ्नो यात्रा जारी राख्यो। उनले एदेर स्तम्भकै दक्षिणमा आफ्नो पाल हाल्यो। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण21 इस्राएल अझै अगि बढे, र आफ्नो पाल मिग्दल-एदेरको पारिपट्टि टाँगे। Viz kapitola |