उत्पत्ति 35:20 - नेपाली नयाँ संशोधित संस्करण20 याकूबले तिनको चिहानमाथि एउटा खामो खड़ा गरे। यो राहेलका चिहानको खामो हो, जो अहिलेसम्म पनि छँदैछ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल20 त्यहाँ याकूबले एउटा स्मारक ढुङ्गा ठड्याए र आजसम्म त्यो राहेलको चिहान ढुङ्गा छँदैछ। Viz kapitolaपवित्र बाइबल20 राहेलको सम्मानमा याकूबले उसको चिहानमाथि एउटा खामो उभ्यायो। त्यो खामो अझ पनि त्यहीं खडा छ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण20 तिनको चिहानमाथि याकोबले एउटा खाँबो खडा गरे; अनि त्यो खाँबो राहेलको चिहानको सङ्केतको रूपमा आजसम्म पनि छँदैछ। Viz kapitola |