Online Bible

- Reklamy -




उत्पत्ति 35:18 - नेपाली नयाँ संशोधित संस्करण

18 तिनको प्राण जाने बेलामा (किनभने तिनी मर्न लागिन्‌) तिनले त्‍यस बालकको नाउँ बेन-ओनी राखिन्‌। तर त्‍यसका बुबाले बालकको नाउँ बेन्‍यामीन राखे।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

18 तर उनी मर्न लागेकी थिइन् र प्राण जाने बेलामा छोराको नाम ‘बेन-ओनी’ राखिन्। तर बुबाचाहिँले बालकको नाम ‘बेन्‍यामीन’ राखे।

Viz kapitola kopírovat

पवित्र बाइबल

18 छोरो जन्मदा-जन्मदै राहेल मरी। मृत्युअघि आफ्नो त्यस छोरोको नाउँ तिनले बेन-ओनी राखीन्। तर याकूबले उसको नाउँ बिन्यामीन राख्यो।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

18 जब तिनी मर्नै लागेकी थिइन्, तिनले अन्तिम सास लिँदैगर्दा, तिनले आफ्नो छोराको नाम बेन-ओनी राखिन्। तर त्यसका बुबाले त्यसको नाम बेन्यामीन राखे।

Viz kapitola kopírovat




उत्पत्ति 35:18

Následuj nás:

Reklamy


Reklamy