उत्पत्ति 35:1 - नेपाली नयाँ संशोधित संस्करण1 त्यसपछि परमेश्वरले याकूबलाई भन्नुभयो, “उठेर बेथेलमा जा, र त्यहीँ बसोबास गर्, र तेरो दाजु एसावबाट तँ भाग्दाखेरि तँकहाँ देखा पर्ने परमेश्वरको निम्ति त्यहाँ एउटा वेदी बना।” Viz kapitolaसरल नेपाली पवित्र बाइबल1 परमेश्वरले याकूबलाई भन्नुभयो, “झट्टै बेथेलमा गएर त्यहाँ बास गर्। तेरो दाजु एसावदेखि भागेर गएको बेलामा तँलाई दर्शन दिनुहुने परमेश्वरलाई अथवा मलाई त्यहाँ एउटा वेदी बना।” Viz kapitolaपवित्र बाइबल1 परमेश्वरले याकूबलाई भन्नु भयो, “बेतेल शहरमा जाऊ, त्यहाँ बस अनि पूजा गर्नलाई त्यहाँ एउटा वेदी बनाऊ। ‘एल’ लाई स्मरण गर, ती परमेश्वर जो तिमी दाज्यू एसावदेखि बाँच्नको लागि भाग्दै थियौ, त्यस समय तिमीलाई परमेश्वरले दर्शन दिनु भएको थियो। तिमीले आराधना गर्नको निम्ति त्यहाँ एउटा वेदी बनाऊ।” Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण1 तब परमेश्वरले याकोबलाई भन्नुभयो, “बेथेल गएर त्यहीँ बसोबास गर्, र तँ तेरा दाजु एसावदेखि भागेको बेला तँकहाँ देखा पर्नुहुने परमेश्वरका लागि त्यहाँ एउटा वेदी बना।” Viz kapitola |