उत्पत्ति 34:4 - नेपाली नयाँ संशोधित संस्करण4 तब शकेमले आफ्ना बुबा हमोरलाई यसो भने, “मेरी पत्नी तुल्याउनलाई त्यो कन्या मलाई ल्याइदिनुहोस्।” Viz kapitolaसरल नेपाली पवित्र बाइबल4 त्यसले आफ्ना बुबालाई भन्यो, “मलाई यो केटी विवाह गर्न ल्याइदिनुहोस्।” Viz kapitolaपवित्र बाइबल4 शकेमले आफ्नो बाबुलाई भने, “दया गरी यस केटीलाई हासिल गर्नु होस् म यससित विवाह गर्नु सकूँ।” Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण4 अनि शेकेमले आफ्ना पिता हामोरलाई भने, “त्यस केटीलाई मेरी पत्नी हुनलाई ल्याइदिनुहोस्।” Viz kapitola |