Online Bible

- Reklamy -




उत्पत्ति 34:3 - नेपाली नयाँ संशोधित संस्करण

3 उनको मन याकूबकी छोरी दीनातर्फ बस्‍यो। उनले ती कन्‍यासित प्रेम गरेर मीठा-मीठा कुरा गरे।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

3 तर केटी यति राम्री थिई कि त्‍योसित शकेमको प्रेम बस्‍यो। त्‍यसले केटीको मन जित्‍ने चेष्‍टा गर्‍यो।

Viz kapitola kopírovat

पवित्र बाइबल

3 शकेम दीनासित प्रेम गर्न थाल्यो अनि उनीसित विवाह गर्ने इच्छा गर्यो।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

3 तिनको हृदय याकोबकी छोरी दीनाप्रति आकर्षित भयो; तिनले त्यस केटीलाई प्रेम गरे, र उनीसित मिठा-मिठा कुरा गरेर फकाए।

Viz kapitola kopírovat




उत्पत्ति 34:3

Následuj nás:

Reklamy


Reklamy