Online Bible

- Reklamy -




उत्पत्ति 34:29 - नेपाली नयाँ संशोधित संस्करण

29 उनीहरूका सबै धन-सम्‍पत्ति, सबै बालबच्‍चा, र उनीहरूका पत्‍नीहरू कैद गरे र घरमा जे-जति थिए ती सबै तिनीहरूले लुटे।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

29 मोल भएका सबै थोक, आइमाईहरू, केटा-केटीहरू र घरमा भएका सबै कुरा तिनीहरूले लुटेर लगे।

Viz kapitola kopírovat

पवित्र बाइबल

29 ती दाज्यू-भाइहरूले तिनीहरूको पत्नी छोरा-छोरी तथा तिनीहरूसँग भएको प्रत्येक चीज लगे।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

29 तिनीहरूले उनीहरूका सबै धनसम्पत्ति, स्त्रीहरू, छोराछोरी र घरमा भएका प्रत्येक कुराहरू लुटको मालझैँ कब्जा गरे।

Viz kapitola kopírovat




उत्पत्ति 34:29

Následuj nás:

Reklamy


Reklamy