Online Bible

- Reklamy -




उत्पत्ति 34:23 - नेपाली नयाँ संशोधित संस्करण

23 के तिनीहरूका गाईबस्‍तु र धन-सम्‍पत्ति र सबै वस्‍तुहरू हाम्रै हुनेछैनन्‌ र? केवल हामी तिनीहरूको कुरा मन्‍जूर गरौं, र तिनीहरू हामीसित बस्‍नेछन्‌।”

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

23 त्‍यसो गरे के यिनीहरूका गाई-वस्‍तु र अरू धन-सम्‍पत्तिहरू सबै हाम्रै हुनेछैनन् र? हामी तिनीहरूका कुरामा राजी होऔं र तिनीहरू हाम्रा माझमा बस्‍नेछन्।”

Viz kapitola kopírovat

पवित्र बाइबल

23 यदि हामीले यसो गरे तिनीहरूका गाई-वस्तुले गर्दा हामी धनी हुनेछौं। यसर्थ हामीले तिनीहरूसित यस्तो सम्झौता गर्नु पर्छ जसले गर्दा तिनीहरू यहाँ हामीसित बस्न सकुन्।”

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

23 के तिनीहरूका गाईबस्तु, तिनीहरूका सम्पत्ति र तिनीहरूका सबै पशुहरू हाम्रा हुँदैनन् र? यसकारण हामी तिनीहरूको शर्त मानौँ, र तिनीहरू हामीसँग बसोबास गर्नेछन्।”

Viz kapitola kopírovat




उत्पत्ति 34:23

Následuj nás:

Reklamy


Reklamy