Online Bible

- Reklamy -




उत्पत्ति 34:22 - नेपाली नयाँ संशोधित संस्करण

22 हाम्रा र तिनीहरूका बीचमा बिहाबारी पनि चलोस्‌। तिनीहरू हामीसित बसोबास गरेर एउटै जाति बन्‍न यही शर्तमा मन्‍जूर गर्छन्‌ कि तिनीहरूको खतना भएझैँ हामीहरूको हरेक पुरुषको खतना हुनुपर्छ।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

22 तर यिनीहरूले खतना गरेका छन्। हाम्रा पनि प्रत्‍येक पुरुष खतना गर्न हामी राजी भयौं भने मात्र यिनीहरू हामीसित बस्‍न र एउटै जाति हुन राजी हुनेछन्।

Viz kapitola kopírovat

पवित्र बाइबल

22 तर एउटा कुरो छ जो हाम्रा सबै मानिसहरूले मान्नु पर्छ। हाम्रा सबै मानिसहरू इस्राएलीहरू जस्तै खतना गराउनु राजी हुनु पर्छ।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

22 तर शर्त यो छ, कि हामीले पनि ती मानिसहरूले जस्तै हाम्रा पुरुषहरूका खतना गर्‍यौँ भने मात्र हामीसित एकै जाति भएर बस्‍न मन्जुर हुनेछन्।

Viz kapitola kopírovat




उत्पत्ति 34:22

Následuj nás:

Reklamy


Reklamy