उत्पत्ति 34:21 - नेपाली नयाँ संशोधित संस्करण21 “यी मानिसहरू शान्तिप्रिय छन्। तिनीहरू यस देशमा बसेर व्यापार गरून्। तिनीहरूका निम्ति जमिन पनि प्रशस्तै छ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल21 “यी मानिसहरू शान्तिप्रिय छन्। यिनीहरू हामीसित यस देशमा बसून् र खुलासित हिँडडुल गरून्। हाम्रो देश ठूलो छ र तिनीहरूका लागि पनि ठाउँ पुग्छ। हाम्रा र तिनीहरूका बीचमा बिहेबारी पनि चलोस्। Viz kapitolaपवित्र बाइबल21 “यी मानिसहरू हामीसित मैत्रीपूर्ण छन्, तिनीहरूलाई हामीहरूमाझ बस्न अनि व्यापार गर्न दिऊँ। जहाँसम्म भूमिको कुरा छ, हेर, हामी सबैको लागि यो धेरै नै छ। हामी तिनीहरूकी छोरीहरूलाई हाम्री पत्नीहरू बनाऊँ अनि हाम्री छोरीहरूलाई तिनीहरूका छोराहरूसित विवाह गर्न दिऊँ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण21 तिनीहरूले भने, “यी मानिसहरू हामीप्रति मित्रतामा छन्। तिनीहरू हाम्रो देशमा बसून्, र व्यापार गरून्; यस देशमा तिनीहरूका निम्ति प्रशस्त ठाउँहरू छन्। हामीले तिनीहरूका छोरीहरू विवाह गर्न सक्छौँ, र तिनीहरूले हाम्रा छोरीहरू। Viz kapitola |