उत्पत्ति 34:19 - नेपाली नयाँ संशोधित संस्करण19 ती युवकले यो काम गर्नु कति पनि ढिलाएनन्, किनभने याकूबकी छोरीसित उनी मोहित भएका थिए। उनी आफ्ना बुबाको घरानाका सबैभन्दा बढ़ी आदरणीय थिए। Viz kapitolaसरल नेपाली पवित्र बाइबल19 शकेमले याकूबकी छोरीलाई प्रेम गर्थ्यो। तिनीहरूले भनेअनुसार गर्न त्यसले केही ढीलो गरेन। आफ्ना घरानामा त्यो सबैभन्दा मुख्य थियो। Viz kapitolaपवित्र बाइबल19 दीनाका दाज्यूहरूले भनेको कुरामा शकेम साह्रै खुशी भयो। आफ्नो परिवारमा शकेम अति आदरणीय मानिस थियो। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण19 आफ्ना पिताका घरानामा सबैभन्दा बढी सम्मान पाएका यस जवान मानिसले तिनीहरूले भनेबमोजिम गर्नलाई समय खेर फालेनन्; किनकि उनले याकोबकी छोरीलाई खूबै मन पराएका थिए। Viz kapitola |