उत्पत्ति 34:16 - नेपाली नयाँ संशोधित संस्करण16 र हामी तपाईंहरूका चेलीहरू लिनेछौं, र हामी तपाईंहरूसँगै एउटै जाति भएर बसोबास गर्नेछौं। Viz kapitolaसरल नेपाली पवित्र बाइबल16 तब मात्र हाम्रा बीचमा बिहेबारी चल्न सक्छ। तब हामी तपाईंहरूका माझमा बसौंला र एउटै जाति हौंला। Viz kapitolaपवित्र बाइबल16 त्यसपछि तिम्रा पुरूषहरूले हामीहरूका छोरी विवाह गर्न सक्छन् अनि हाम्रा पुरूषहरूले पनि तिमीहरूका छोरीसँग विवाह गर्न सक्छन्। तब हामी एक हुनेछौं। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण16 तब हामी हाम्रा छोरीहरू दिनेछौँ; अनि आफ्ना लागि तपाईंहरूका छोरीहरू लिनेछौँ। हामी तपाईंहरूबीच बसोबास गर्नेछौँ, तपाईंहरूसित एउटै जाति हुनेछौँ। Viz kapitola |