उत्पत्ति 34:15 - नेपाली नयाँ संशोधित संस्करण15 यही शर्तमा मात्र हामी तपाईंले भन्नुभएको कुरा मान्नेछौं, कि तपाईंहरू पनि हामीजस्तै हुनुहोस्, अर्थात् प्रत्येक पुरुषको खतना गरिओस्। तब मात्र हामी हाम्रा चेलीहरू तपाईंहरूलाई दिनेछौं, Viz kapitolaसरल नेपाली पवित्र बाइबल15 एउटा काम गर्नुभयो भनेचाहिँ हामी राजी हुन सक्छौं– तपाईंहरू पनि हामीजस्तो हुनुपर्छ र प्रत्येक पुरुषले खतना गर्नुपर्छ। Viz kapitolaपवित्र बाइबल15 तर हामी हाम्री बहिनीसित विवाह गर्न अनुमति दिन सक्छौं यदि तिमीले यो काम गर्यौं भने तिम्रा शहरका प्रत्येक पुरूषहरू हामी जस्तै खतना गरिनु पर्छ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण15 हामी केवल एउटै शर्तमा तपाईंहरूसँग मन्जुर हुनेछौँ: अर्थात् तपाईंहरूका सबै पुरुषहरूले खतना गरेर हामीजस्तै हुनुपर्छ। Viz kapitola |