उत्पत्ति 34:13 - नेपाली नयाँ संशोधित संस्करण13 शकेमले तिनीहरूकी बहिनी दीनालाई बिगारेका हुनाले याकूबका छोराहरूले शकेम र हमोरसँग कपट राखेर जवाफ दिए। Viz kapitolaसरल नेपाली पवित्र बाइबल13 शकेमले आफ्नी बहिनी दीनाको बेइज्जती गरेको हुनाले याकूबका छोराहरूले त्यसलाई र त्यसका बुबा हमोरलाई कपट गरेर उत्तर दिए। Viz kapitolaपवित्र बाइबल13 शकेम र उसको बाबु हमोरसित याकूबका छोराहरूले झूटो बोल्ने निर्णय गरे। तिनीहरू अझै पनि बौलाहा जस्तै थिए किनभने शकेमले आफ्नी बहिनी दीनासित साह्रै घिनलाग्दो कुकर्म गरेको थियो। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण13 आफ्नी बहिनी दीना अशुद्ध पारिएकोले शेकेम र तिनका पिता हामोरसित कुरा गर्दा याकोबका छोराहरूले छलपूर्ण जवाफ दिए। Viz kapitola |