उत्पत्ति 34:1 - नेपाली नयाँ संशोधित संस्करण1 याकूबबाट लेआले जन्माएकी छोरी दीना त्यस ठाउँका स्त्रीहरूसँग भेट गर्न गइन्। Viz kapitolaसरल नेपाली पवित्र बाइबल1 याकूब र लेआकी छोरी दीना एक दिन केही कनानी स्त्रीहरूलाई भेट्न गइन्। Viz kapitolaपवित्र बाइबल1 दीना याकूब र लेआकी छोरी थिइन्। एक दिन दीना त्यस देशकी स्त्रीहरू हेर्न बाहिर गइन्। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण1 एक दिन याकोबबाट लेआले जन्माएकी छोरी दीना, त्यस देशका स्त्रीहरूलाई भेट गर्न गइन्। Viz kapitola |