उत्पत्ति 33:6 - नेपाली नयाँ संशोधित संस्करण6 तब कमारीहरू र तिनका छोराछोरीहरू नजिक आएर एसावलाई ढोग गरे। Viz kapitolaसरल नेपाली पवित्र बाइबल6 त्यसपछि ती दुई दासी र तिनका छोराहरू आएर एसावलाई ढोगे। Viz kapitolaपवित्र बाइबल6 त्यसपछि ती दुइ कमारीहरू र नानीहरू एसाव नजिक पुगे अनि उसकोअघि निहुरिए। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण6 तब ती सेविकाहरू र तिनीहरूका छोराछोरीले पनि नजिक आएर दण्डवत् गरे। Viz kapitola |