उत्पत्ति 33:4 - नेपाली नयाँ संशोधित संस्करण4 तर एसाव तिनीकहाँ दौडँदै आएर तिनलाई अँगालो हाले, र छातीमा टाँसेर तिनलाई म्वाइँ खाए, र तिनीहरू दुवै खूब रोए। Viz kapitolaसरल नेपाली पवित्र बाइबल4 तर एसावले दगुरेर गई याकूबलाई भेटे, उनलाई अँगालो हाले र म्वाइँ खाए। ती दुवै रोइरहेका थिए। Viz kapitolaपवित्र बाइबल4 एसाव उसलाई भेट्न दगुर्यो अनि उसलाई अँगालो हाल्यो। उनले आफ्नो भाइको छातीमा हात राख्यो र उसलाई म्वाइँ खायो अनि तिनीहरू रोए। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण4 तर एसाव याकोबलाई भेट्न दौडेर गए, तिनलाई अँगालो हाले र तिनले म्वाइँ खाए; अनि तिनीहरू दुवै धुरुधुरु रोए। Viz kapitola |