उत्पत्ति 33:3 - नेपाली नयाँ संशोधित संस्करण3 तिनीहरू सबैका अगि तिनी आफैचाहिँ आफ्ना दाजुको नजिक नपुगुञ्जेल सात चोटि भूइँमा ढोग्दैगए। Viz kapitolaसरल नेपाली पवित्र बाइबल3 तिनीहरू सबैका अघि-अघि याकूब गए र दाजुका छेउमा पुग्दा भूइँ छोएर सातचोटि दण्डवत् गरे। Viz kapitolaपवित्र बाइबल3 याकूब आफैं तिनीहरूको अगि गए अनि उसको आफ्नो दाज्यूको नजिक नपुगुन्जेल सम्म सात पल्ट भूइँतिर घोप्ट्यो। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण3 तिनी आफैँचाहिँ सबैभन्दा अगि बढेर आफ्ना दाजुको नजिक आइपुग्दा सात पटक भुइँसम्मै निहुरेर दण्डवत् गरे। Viz kapitola |