उत्पत्ति 33:20 - नेपाली नयाँ संशोधित संस्करण20 त्यहाँ तिनले एउटा वेदी बनाएर त्यसको नाउँ एल-एलोह-इस्राएल राखे। Viz kapitolaसरल नेपाली पवित्र बाइबल20 त्यहाँ उनले एउटा वेदी बनाए र त्यसको नाम इस्राएलका परमेश्वर एल-एलोह-इस्राएल नाम राखे। Viz kapitolaपवित्र बाइबल20 त्यहाँ उसले एउटा वेदी बनायो अनि त्यसको नाउँ “एल इस्राएलका परमेश्वर राख्यो।” Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण20 अनि तिनले त्यहाँ एउटा वेदी खडा गरे, र त्यसलाई एल-एलोहे-इस्राएल भने। Viz kapitola |