उत्पत्ति 33:2 - नेपाली नयाँ संशोधित संस्करण2 तिनले कमारीहरू र तिनका छोराहरूलाई सबैभन्दा अगाड़ि, त्यसपछि लेआ र तिनका छोराछोरीहरू, र राहेल र योसेफलाई सबैभन्दा पछि राखे। Viz kapitolaसरल नेपाली पवित्र बाइबल2 उनले दासीहरू र तिनका छोराहरूलाई सबैभन्दा अघि राखे, त्यसपछि लेआ र तिनका छोरा-छोरीहरूलाई राखे र सबैभन्दा पछाडि राहेल र योसेफलाई राखे। Viz kapitolaपवित्र बाइबल2 याकूबले कमारीहरू र तिनीहरूका नानीहरूलाई आगाडि राख्यो। त्यसपछि तिनीहरूको पछि उनले लेआ र उसका नानीहरूलाई राख्यो। अनि अन्तमा याकूबले राहेल र यूसुफलाई राख्यो। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण2 तिनले सबैभन्दा अगि सेविकाहरू र तिनीहरूका छोराछोरीहरूलाई राखे; त्यसपछि लेआ र तिनका छोराछोरीहरूलाई, र राहेल र योसेफलाई सबैभन्दा पछाडि राखे। Viz kapitola |