Online Bible

- Reklamy -




उत्पत्ति 33:18 - नेपाली नयाँ संशोधित संस्करण

18 याकूब पद्दन-आरामबाट हिँड़ेर गएपछि कनानको शकेम भन्‍ने एउटा सहरमा कुशलसाथ आइपुगे, र त्‍यस सहरको अगि आफ्‍नो पाल टाँगेर वास गरे।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

18 पद्दन-अरामदेखि फर्की आएपछि याकूब कुशलसाथ कनान देशको शकेम सहरमा आइपुगे र सहरको छेउमा एउटा मैदानमा पाल हालेर बसे।

Viz kapitola kopírovat

पवित्र बाइबल

18 यसर्थ याकूब पद्दन-आरामबाट कनान देशको शेकेमसम्म सुरक्षित यात्रा गरेर आयो। उनले शहरको पूर्वमा आफ्नो पाल हाल्यो।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

18 याकोब पद्दन-अरामबाट आउँदा तिनी कनानको शेकेम सहरमा सुरक्षित आइपुगे, र त्यस सहरको छेवैमा पाल टाँगेर बसे।

Viz kapitola kopírovat




उत्पत्ति 33:18

Následuj nás:

Reklamy


Reklamy