उत्पत्ति 33:13 - नेपाली नयाँ संशोधित संस्करण13 तर याकूबले उनलाई भने, “हजूरलाई जाहेरै छ कि यी केटाकेटीहरू कलिलै छन्, र दुहुना बथानहरूको मलाई फिक्री लाग्छ। तिनीहरूलाई एकै दिन पनि बेसी धपाए भने सबै मरिजालान्। Viz kapitolaसरल नेपाली पवित्र बाइबल13 याकूबले भने, “तपाईं जान्नुहुन्छ कि मेरा छोरा-छोरीहरू दुर्बल छन्। मैले गाई-गोरु, भेडा-बाख्रा र तिनका बच्चाहरूबारे पनि ख्याल राख्नुपर्छ। तिनीहरूलाई एक दिन मात्र पनि साह्रै हिँडाएँ भने सारा बथान मरिजालान्। Viz kapitolaपवित्र बाइबल13 तर याकूबले भने, “तिमीलाई थाहा भयो कि अहिले मेरा नानीहरू एकदमै दुर्बल छन् अनि मैले मेरा भेंडाहरू तथा तिनका थुमाहरूको पनि हेरचाह गर्नु पर्छ। यदि मैले तिनीहरूलाई दिउँसो धेरै बेरसम्म हिंडाएँ भने हुन सक्छ ती पशुहरू मर्छन्। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण13 तर याकोबले भने, “मेरा मालिकलाई थाहै छ, यी छोराछोरीहरू कलिला छन्; र मैले बथानहरूका दूध खुवाउने भेडीहरू र गाईहरू र तिनीहरूका बच्चाहरूको हेरचाह गर्नुपर्छ। Viz kapitola |