Online Bible

- Reklamy -




उत्पत्ति 33:1 - नेपाली नयाँ संशोधित संस्करण

1 याकूबले आफ्‍ना आँखा उठाएर हेर्दा एसाव र तिनका साथमा चार सय मानिसहरू आइरहेका देखे। तिनले आफ्‍ना छोराछोरीहरूलाई लेआ, राहेल र दुई कमारीहरूको जिम्‍मामा विभक्त गरिदिए।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

1 एसाव, आफ्‍ना चार सय मानिसहरूसँग आउँदै गरेका याकूबले देखे। उनले आफ्‍ना छोरा-छोरीहरूलाई लेआ, राहेल र दुई दासीहरूका बीचमा बाँडिदिए।

Viz kapitola kopírovat

पवित्र बाइबल

1 याकूबले हेर्यो अनि एसाव आउँदैगरेको देख्यो। एसाव आइरहेको थियो अनि चार सय मानिसहरू ऊसँग थिए। याकूबले आफ्नो परिवारलाई चार दलमा बाँड्‌यो। लेआ र उसको नानीहरू एउटा दलमा अनि राहेल र यूसुफ अर्को एक दलमा अनि दुइवटी कमारीहरू र तिनीहरूको नानीहरूलाई दुइ दलमा।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

1 याकोबले आँखा उठाएर हेर्दा एसावलाई चार सय मानिसहरूसित आइरहेका देखे; अनि तिनले छोराछोरीहरूलाई लेआ, राहेल र दुई सेविकाहरूका बीचमा विभाजन गरे।

Viz kapitola kopírovat




उत्पत्ति 33:1

Následuj nás:

Reklamy


Reklamy