Online Bible

- Reklamy -




उत्पत्ति 32:9 - नेपाली नयाँ संशोधित संस्करण

9 तब याकूबले प्रार्थना गरे, “हे मेरो पिता अब्राहामका परमेश्‍वर, र मेरो बुबा इसहाकका परमेश्‍वर, हे परमप्रभु, जसले मलाई ‘तँ तेरै देशमा तेरा कुटुम्‍बहरूकहाँ जा, र म तेरो भलाइ गर्नेछु’ भन्‍नुभएको थियो।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

9 त्‍यसपछि याकूबले यसरी प्रार्थना गरे, “मेरा बाजे अब्राहाम र मेरा बुबा इसहाकका परमेश्‍वर, मेरो बिन्‍ती सुन्‍नुहोस्! परमप्रभु! तपाईंले मलाई ‘तेरो देशमा आफ्‍ना कुटुम्‍बहरूकहाँ जा र तँलाई सबै कुरा राम्रै हुनेछ,’ भन्‍नुभएको थियो।

Viz kapitola kopírovat

पवित्र बाइबल

9 याकूबले भने, “हे मेरा पिता अब्राहामका परमेश्वर, मेरा पिता इसहाकका परमेश्वर! परमप्रभु तपाईंले मलाई आफ्नो भूमि र परिवार भएको ठाउँमा जान भन्नुभयो। तपाईंले भन्नुभयो तपाईंले मलाई राम्रो गर्नु हुनेछ।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

9 त्यसपछि याकोबले प्रार्थना गरे, “हे याहवेह, मेरा पिता अब्राहामका परमेश्‍वर, मेरा पिता इसहाकका परमेश्‍वर, जसले मलाई ‘तँ आफ्नो देश र आफ्ना नातेदारहरूकहाँ जा, र म तेरो उन्‍नति गराउनेछु’ भन्‍नुभयो;

Viz kapitola kopírovat




उत्पत्ति 32:9

Následuj nás:

Reklamy


Reklamy