Online Bible

- Reklamy -




उत्पत्ति 32:8 - नेपाली नयाँ संशोधित संस्करण

8 “यदि एसाव आएर एक दललाई आक्रमण गरे पनि अर्को दल त उम्‍कन सक्‍ला” भनी तिनले सोचे।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

8 उनले सोचे कि एसावले आएर पहिला हुलमाथि आक्रमण गरे भने दोस्रो हुलचाहिँ भागेर बाँच्‍न सक्‍ला।

Viz kapitola kopírovat

पवित्र बाइबल

8 याकूबले सोच्यो, “एसाव आएर ध्वंश पारे पनि एक भाग चाँहि भागेर बाँच्न सक्छ।”

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

8 तिनले सोचे, “यदि एसावले आएर एउटा दललाई आक्रमण गरे भने तापनि बाँकी रहेको अर्को दलचाहिँ भाग्न सक्नेछ।”

Viz kapitola kopírovat




उत्पत्ति 32:8

Následuj nás:

Reklamy


Reklamy